मानिस हराएको सूचना

लेटाङ वडा नं ५ स्थायी निवासी बी. के. देवकोटाका छोरा निर्मलकृष्ण देवकोटा हिजो दिउँसो करीब ३:०० बजे घरबाट बजार जान निस्केको र अहिले सम्म सम्पर्क बिहीन रहनु भएको हुँदा जो कसैले कहि कतै देख्नु वा फेला पार्नु भएमा नजिकैको प्रहरी चौकी वा तल दिइएको सम्पर्क नम्बरमा फोन गरी जानकारी गराईदिनु हुन अनुरोध गरिन्छ ।

सम्पर्क मोबाइल नम्बरहरू:
९८४३२९७८५८
९८५२०७५३०५
९८४२४३८५७६

Leave a Reply

Your email address will not be published. Required fields are marked *