लेटाङ नगरपालिकामा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी

लेटाङ नगरपालिकामा २ जना पुरुषमा कोरोना संक्रमण पुष्टीभएको हो । नगरपालिका जनस्वास्थ्य अधिकृत महेन्द्र चौधरीका अनुसार नगरपालिकामा ३० र २९ वर्षिय पुरुषमा संक्रमण देखिएको हो । संक्रमित युवक जेठ १४ गते यता नगरपालिकाले निर्माण गरेको क्वारेन्टाइनमा छन । नगरको क्वारेन्टाइनमा अन्य १३ जना बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *